बहुविवाहको उजुरीमा थुनिएका खाँले थुनामुक्त हुनासाथ गरे तीन जना पत्नीसँग सम्बन्धविच्छेद

१६ कार्तिकमा रमजान अलि अन्सारीले आफ्नी भान्जी सिराजुनलाई खाँले अपहरण गरेर बेपत्ता बनाएको भन्दै इलाका प्रहरी कार्यालय भगवानपुरमा जाहेरी दिएका थिए। १५/२० दिन भारतको बहराइच बसेर घर फर्केको बेला ८ मंसिरमा खाँ प्रहरी नियन्त्रणमा परे। उनलाई एक दिन हिरासतमा राखेको इलाका प्रहरी कार्यालयका इन्चार्ज इन्सपेक्टर वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए। कान्छी पत्नीले आपूmले राजीखुसी भागेर बिहे … Continue reading बहुविवाहको उजुरीमा थुनिएका खाँले थुनामुक्त हुनासाथ गरे तीन जना पत्नीसँग सम्बन्धविच्छेद